अधुरो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
पूरा नभएको; अपुरो
उदाहरण[सम्पादन गर्नुहोस्]
नुरसबा अन्सारी यतिखेर अधुरो पढाइ पूरा गर्दैछिन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: Incomplete