अधिनायकवादी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम[सम्पादन गर्नुहोस्]
नामपद
अर्थ[सम्पादन गर्नुहोस्]
अधिनायकवादमा विश्वास गर्ने व्यक्ति
उदाहरण[सम्पादन गर्नुहोस्]
१. जोर्डनलाई के थाहा थियो भने अधिनायकवादीहरू कता हो कता निठुरी थिए।
२. बन्दुक शक्ति र अधिनायकवादीले हाँकेका ठाउँहरूमा मानिसका साधारण नैसर्गिक कलेवर पनि क्षतविक्षत भएका छन् ।
अर्थ[सम्पादन गर्नुहोस्]
सुगन्धयुक्त काठको सानो टुक्रा घोटेर बनाइएको लेप
उदाहरण[सम्पादन गर्नुहोस्]
१. निधारमा पशुपतिको चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइराखेको छु ।
विशेषण[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
अधिनायकवादको गुण वा विशेषता भएको
उदाहरण[सम्पादन गर्नुहोस्]
१. विद्यालय अधिनायकवादी संरचनाबाट मुक्त भएर प्रजातान्त्रिक संस्कारमा चल्नुपर्छ भन्ने मान्यता छ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: