अद्यावधिक
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
अहिलेसम्म भए गरेका कुराहरूलाई समेटेर राखिएको; समसामयिक बनाइएको
उदाहरण[सम्पादन गर्नुहोस्]
१. अद्यावधिक आँकडा हामी चाँडोभन्दा चाँडो पाउनेछौँ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Up to date वा Updated