अदेय
अदेय
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ [सं॰] दिन नसकिने वा नहुने; दिन लायक नभएको; दिन अयोग्य । (उदा॰— दानी व्यक्तिहरूका निम्ति कुनै पनि चीज अदेय हुँदैन — राजा शिविले आ६ना अङ्गको मासु पनि बाजलाई दान दिएथे ।)
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: