अदम्य
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
दमन गर्न नसकिने; दबाउन नसकिने
उदाहरण[सम्पादन गर्नुहोस्]
१. म अदम्य उत्साहसाथ सीधै कुरुक्षेत्र आइपुगेँ।
२. सूचनामा अदम्य ज्ञान र शक्ति हुन्छ
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: