अथक
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
नथाकीकन वा नरोकिईकन गरिएको
उदाहरण[सम्पादन गर्नुहोस्]
१. मबाट काम छुटाएर लिन मेरा एक मित्रले अथक प्रयास गरे।
२. मह मौरीको अथक प्रयासबाट बन्न जान्छ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: