अत्युक्ति

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

बढाई चढाई गरिएको भनाइ

उदाहरण[सम्पादन गर्नुहोस्]

१. उनलाई जिउँदो ज्ञानकोशको नाम दिनु अत्युक्ति हुनेछैन।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: ........