अत्याधुनिक

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ज्यादै आधुनिक किसिमको

उदाहरण[सम्पादन गर्नुहोस्]

खाद्यान्न उत्पादनमा अत्याधुनिक राइस मिलहरू आएका छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: advanced