अतुल
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
त्यति राम्रो, असल वा बढी अर्को नभएकोले तुलना गर्न नमिल्ने
उदाहरण[सम्पादन गर्नुहोस्]
दाजुलाई यसपटकको चिठीले अतुल खुसी दिनेछ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Incomparable