अतिशयोक्ति
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
पत्याउन नसकिने गरी बढाएर भनिएको भनाइ
उदाहरण[सम्पादन गर्नुहोस्]
त्यसमा कुनै खोट छैनन् भन्नु अतिशयोक्ति हुन जाला।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: exaggeration