अतिशय
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
विश्वास गर्न वा सहन सक्ने भन्दा बढी
उदाहरण[सम्पादन गर्नुहोस्]
१. स्वतन्त्र चिन्तन र स्वतन्त्र प्रेस प्रति मकरतन्त्रको अतिशय अरुची छ ।
२. अतिशय मूल्यवृद्धिका निम्ति सरकारले गैर जिम्मेवारीपूर्ण प्रयत्न गरिरहेको छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: