अतिदेय
अतिदेय
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ [सं॰] तोकिएको समयभित्र काम नसक्ता बुझाउनुपर्ने रकम नबुझाउँदा दिनुपर्ने; निर्धारित म्याद वा समय गुज्रेपछि पनि नियमले विशेष शुल्क तिरी कुनै काम सम्पन्न गर्न वा कुनै रकम बुझाउन छुट दिइएको अवस्थामा दिनुपर्ने (शुल्क इ॰) ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: