अडेसो
अडेसो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [अड्+एसो ] १. हावा आदिले झ्याल–ढोका बन्द नहोस् भनी खापामा लगाइने फलामे अङ्कुसे वा काठको चुकुल; खापा र चौकोसका बीचमा जडिएको ठ्यौको; झ्यालढोकाको आडा । २. झ्यालढोकालाई बन्द गरिराख्ने चुकुल ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: