संख्यावाची
तीस र आठ जोड्दा हुन आउने गन्ती बुझाउने सङ्ख्या, ३८
भीमनिधि तिवारीका आजसम्म अठतीस नाटक प्रकाशित छन्।