अटो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै व्यक्तिले पछि सम्झना रहोस् भनेर अर्को व्यक्तिका लागि गरेको हस्ताक्षर; अटोग्राफ

उदाहरण[सम्पादन गर्नुहोस्]

जो अगाडि आउंछन् सबैले अटो मागे।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: autograph

अर्थ[सम्पादन गर्नुहोस्]

इन्जिनले चल्ने तीन पाङ्ग्रे सवारी साधन

उदाहरण[सम्पादन गर्नुहोस्]

१. हामीले टेम्पो भन्ने गरेको अटोकै बिगबिगी त्यहाँ देखिन्छ। २. मेरा लुगा समेत त्यसै अटोमा छुटेछन्।

== अनुवाद ==कुनै व्यक्तिले पछि सम्झना रहोस् भनेर

  1. अंग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अटो&oldid=34371" बाट अनुप्रेषित