अटुट
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
नटुट्ने; सधैँ रहिरहने
उदाहरण[सम्पादन गर्नुहोस्]
१. यसको लामो र अटुट श्रृंखला छ।
२. कलाकार दीर्घमान चित्रकारलगायत उहाँका वंशजहरूको राजदरबारसँग अटुट सम्बन्ध थियो।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: