अटल२

Wiktionaryबाट

अटल२

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [नेवा॰ अथले १. खास गरी माटाको र सामान्यतया धातु वा प्लास्टिकको पीँधभन्दा माथि खुल्दै गएको, लुगा धुने भाँडो । २. खुट्टा भएको थेप्चो र फराकिलो मुख भएको मकल ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: