अज्ञानी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
ज्ञान नभएको
उदाहरण[सम्पादन गर्नुहोस्]
१. म अज्ञानी छु मलाई परिवर्तन गर।
२. मलाई आशा छ पाठक वर्गले यसलाई एउटा अज्ञानी बालकको भूल सम्झी माफि दिनु हुनेछ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: