अजमाउनु

Wiktionaryबाट

अजमाउ–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [फा॰ आज्मा+आउ+नु ] १. उपयोग वा प्रयोग गरी हेर्नु; परीक्षा वा जाँच गरी हेर्नु; परीक्षण गर्नु । २. पारख वा परख गर्नु । ३. ठीक–बेठीक वा हुने–नहुने जाँच्नु या पर्गेल्नु । ४. मनमा गढ्नु; कल्पना गर्नु; मनमा सोच्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: