सामग्रीमा जानुहोस्

अछुतो

Wiktionaryबाट

विशेषण

नछोइएको; प्रभाव नपरेको

१. ती पनि भारतीय चलचित्रको प्रभाववाट अछुतो रहन सकेका छैनन्।

२. देशले भोगिरहेको सङ्कटबाट सङ्गीत उद्योगसमेत अछुतो छैन।

छुन नहुने; लेनदेन र बोलचाल गर्न नहुने

१. कसैले अर्को कुनै पार्टीको भनेर अछुतो मानेको पनि म सहन सक्दिन।

नसमेटिएको

१. केटाकेटीको कल्पनाबाट आखिरी के पो अछुतो छ र।

  1. अङ्ग्रेजी: