अचल
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
चल नभएको; स्थिर
उदाहरण[सम्पादन गर्नुहोस्]
१. यसको ठूलो परिमाणमा आफ्नै अचल सम्पत्ति जग्गाजमिन पनि थियो।
२. कसैकसैका लागि अचल सम्पत्ति जोड्ने योग छ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: ........