अङ्ग
Wiktionaryबाट
विषयसूची |
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
शरीरको भित्र वा बाहिरको कुनै भाग
उदाहरण[सम्पादन]
१. शरीर भित्र अङ्ग प्रत्यङ्गहरू छन्।
२. मस्तिष्क मानिसको शरीरमा हुने अङ्गहरू मध्ये एक अति महत्वपूर्ण अङ्ग हो।
अर्थ[सम्पादन]
कुनै वस्तु, चिज, विचार, संरचना आदिको अभिन्न अंश
उदाहरण[सम्पादन]
रेडियो हाम्रो जीवनको अभिन्न अङ्ग थियो।
अनुवाद[सम्पादन]
- अंग्रेजी: