अङ्कुर
अङ्कुर
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰] १. वनस्पतिको बीजबाट निक्लिएको टुसो; बीजले बिरुवाको रूप लिने क्रममा लिने प्राथमिक रूप; कुनै रूख वा बिरुवाबाट निक्लिएको नयाँ टुसो । २. त्यसरी नै प्रस्फुटित कुनै नयाँ कुरो; नयाँ विचारको आरम्भ । ३. आँकुरो; टुसो; मुना; पिपिरो; गाभो । > अङ्कुरण— ना॰ आँकुरा निक्लने काम; बीजमा आँकुरा आउने वा नयाँ आँकुरा लाग्ने काम; फूल वा अन्य वनस्पतिका बीजबाट बिरुवा टुसाउने कार्य वा अवस्था ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: