अघाउनु
अघाउ–नु
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
अकर्मक क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
अ॰ क्रि॰ [सं॰ आघ्राणे १. खाएर वा पिएर तृप्त हुनु; टम्म हुनु; अगाउनु । २. कुनै कुराबाट अमन हुनु; वाक्क हुनु; कुनै कुराबाट विरक्त हुनु । > अघाउन्जेल/अघाउन्जेली— क्रि॰वि॰ अघाउँजी ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: