अग्रिम
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
अगाडिको; अघिल्लो; पहिले नै गरिने
उदाहरण[सम्पादन गर्नुहोस्]
१. ठूलो खालको आमसभा गर्दा स्थानीय प्रशासनलाई अग्रिम जानकारी गराउने ।
२. आयकरमा अग्रिम करकट्टीको व्यवस्था सामान्यजस्तो भइसकेको छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: