नाम
अघिल्लो पङ्क्ति; अगाडि रहेको ठाउँ
१. विष्णुभक्तहरूमा प्रह्लादको नाम अग्रपङ्क्तिमा पर्छ।
२. शर्मिला बाल कार्यक्रममा अग्रपङ्क्तिमा उभिने कलाकार थिइन्।