अग्रणी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]काम, योग्यता, योगदान आदिको दृष्टिकोणले अगाडि रहेको
उदाहरण
[सम्पादन गर्नुहोस्]१.सुनसरी जिल्ला पूर्वी तराईका जिल्लामध्ये तरकारी उत्पादनमा अग्रणी मानिन्छ।
२.बुद्धि विकासमा वंशजको अग्रणी भूमिका हुन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: