अगोचर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]चाल पाउन ,देख्न,सुन्न वा छुन नसकिने; अप्रकट
उदाहरण
[सम्पादन गर्नुहोस्]आस्तिकहरु भगवानलाई अगोचर मान्दछन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Invisible