अगाध

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विषयसूची

नेपाली [सम्पादन]

पद वर्ग [सम्पादन]

विशेषण

अर्थ [सम्पादन]

अपार; धेरै ;ज्यादै गहिरो; गम्भीर; अथाह


उदाहरण [सम्पादन]

१. म आमालाई अगाध माया गर्थें । २. कृषि आधारित जीवन प्रणालीका लागि पशुको महत्व अगाध हुन्छ। ३. उनको वचनले मेरो मनमा अगाध शान्ति दिलायो। उनको वचनले मेरो मनमा अगाध शान्ति दिलायो।


अनुवाद [सम्पादन]

  1. अंग्रेजी:Deep