अखडा

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै समूहका मानिसहरू भेला हुने ठाउँ

उदाहरण[सम्पादन गर्नुहोस्]

१. पशुपति मन्दिर छेउको सूर्यघाट गाँजा तान्नेहरूको अखडा बनेको छ। २. गरिबका छोराछोरी पढ्ने क्याम्पसलाई राजनीतिको अखडा बनाइएको छ।

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै संघ संस्था, समूह आदिको कार्यालय

उदाहरण[सम्पादन गर्नुहोस्]

१. ठूल्ठूला विजुली उत्पादन अखडालाई जोड्नसक्ने राष्ट्रिय विजुली सञ्जालको स्थापना हुनेछ। २. दक्षिण सोलको सैन्य अखडामा उत्रनुभए पछि उहाँ नजिकैको सैन्य अभ्यास स्थल पुग्नुभएको थियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: