अकमक्क
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियायोगी
अर्थ[सम्पादन गर्नुहोस्]
के गर्ने भनी अलमल्ल परेको अवस्था
उदाहरण[सम्पादन गर्नुहोस्]
१. एकछिनसम्म त बबिता र रमेश दुवै अकमक्क परिरहे।
२. केही छिन त उनी अकमक्क परिन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: