अँगार
स्वरूप
अँगार
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]- संस्कृत "अङ्गार" — प्राकृत "अंगारो"
पदवर्ग
[सम्पादन गर्नुहोस्]- नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- दाउरा आदि ज्वलनशील वस्तु बलेर कोइला भई निभेको, तर खरानी भइनसकेको प्राङ्गारिक, कालो वस्तु; गोल; अङ्गार; अङार; अगार।