कुकुर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

कुकुर

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद

संज्ञा[सम्पादन गर्नुहोस्]

अर्थ[सम्पादन गर्नुहोस्]

घरमा पालिने एउटा चार खुट्टे जानवर|

स्त्रीलिंगमा[सम्पादन गर्नुहोस्]

कुकुर्नी

उदाहरण[सम्पादन गर्नुहोस्]

१. कुकुर एउटा चार खुट्टे जानवर हो||

२. कुकुर भुक्छ

समानार्थी शब्द[सम्पादन गर्नुहोस्]

श्वान, खिच्चा , काठा

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:कुत्ता
  2. संस्कृत:कुकुर
  3. अङ्ग्रेजी: dog