होस

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

वरिपरिको परिस्थिति बारे प्रष्ट जान्न, बुझ्न र प्रतिकृया व्यक्त गर्न सक्ने अवस्था; चेतना

उदाहरण[सम्पादन]

१. बजारमा झारफुक गर्दा पनि होस फिरेन।

२. तर तिमी पो होसमा छैनौ जस्तो छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Sense
"https://ne.wiktionary.org/w/index.php?title=होस&oldid=42797" बाट अनुप्रेषित