सामग्रीमा जानुहोस्

होम

Wiktionaryबाट

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

हिन्दू धार्मिक परम्पराअनुसार घिउ, जौ, तिल आदि अग्निकुण्डमा अर्पण गरी गरिने पूजा

उदाहरण

[सम्पादन]

१. तिनी होम ध्यान र यज्ञमा भाग लिएका समाचार र चित्रहरू थिए ती सबै।

२. यज्ञकुण्डमा होम भैरहेकै छ, धार्मिक ग्रन्थहरूको पाठ पनि चलिरहेकै छ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: A hindu ritual
"https://ne.wiktionary.org/w/index.php?title=होम&oldid=42796" बाट अनुप्रेषित