होटेल
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]बस्ने र खाने कुराको व्यवस्था गरेको ठाँउ
उदाहरण
[सम्पादन गर्नुहोस्]१. होटेल फर्केर खाना खायौं।
२. हाम्रो होटेलमा धेरै पाहुनाहरू आउँछन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Hotel