हितैषी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]हित चाहाने; हित चिताउने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. झन हामी त एकअर्काका हितैषी हौँ।
२. तपाईको जतिको हितैषी साथी पाउनु मेरो पनि त सौभाग्य छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Well Wisher