हाहा

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

अवास्तविक कुरा

उदाहरण[सम्पादन]

भन्दा मान्नुभएन, छट्टूको हाहामा लाग्नुभयो।

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

कठिन समस्या

उदाहरण[सम्पादन]

प्रसव वेदनाले कत्रो हाहा पर्यो।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: