हाल्नु
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै चिज अर्को चिज, वस्तु आदिभित्र राख्नु, छिराउनु वा पुर्याउनु
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बोल्दाबोल्दै ऊ यौटा ममोचा झिकेर क्वाप्प मुखमा हाल्छे।
२. ऊ चियामा दूध हाल्दैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Put in