सामग्रीमा जानुहोस्

हार्मोनियम

Wiktionaryबाट

नाम

एउटा हातले औंला चालेर र अर्को हातले हावा प्रवाह गराएर बजाइने बाकस आकारको वाद्य यन्त्र

१. बिस्तारबिस्तार मलाई हार्मोनियम बजाउन दिइयो।

२. गीता हार्मोनियम बजाउन थाल्दछिन्।

  1. अङ्ग्रेजी: Harmonium