हाबी

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

कुनै एक वस्तु, व्यक्ति आदिको प्रभाव रहको स्थिति; प्रभुत्व

उदाहरण[सम्पादन]

भोलिवादको हाबी देखेर टेगोर आज बाँचेका भए भानुभक्तले कविता लेख्ने थिए।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

कुनै कुरा, व्यक्ति, विचार आदिको दबदबा रहेको

उदाहरण[सम्पादन]

१. वाद्ययन्त्र हाबी भएका गीतलाई गीत हैन, सङ्गीत भने हुन्छ।

२. सबै ठाउंमा राजनीति हाबी भएर गयो।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: