सामग्रीमा जानुहोस्

हानिकारक

Wiktionaryबाट

विशेषण

हानि, नोक्सानी, क्षति आदि पुर्याउने

१. धूमपान स्वास्थ्यका लागि हानिकारक छ।

२. शरीरका लागि हानिकारक वस्तुहरुमा विशेष ध्यान पुर्याउनु पर्दछ।

  1. अङ्ग्रेजी: Injurious