हल्का

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

सजिलै पच्ने

उदाहरण[सम्पादन]

उनीहरु यहाँका हल्का खाजा र मिठाइ अति मन पराउँछन।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

तौल कम भएको

उदाहरण[सम्पादन]

अब साँच्नै दुवै पैताला हल्का भएको अनुवभ गरौं।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Light

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

महत्त्व कम भएको

उदाहरण[सम्पादन]

मेडियाले हल्कालाई गम्भीर र गम्भीरलाई हल्का रुपमा प्रस्तुत गरिदिएको छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: