नाम
खेत, बारी आदि जोत्नको लागि काठको टुँडोमा फलामको फाली राखेर बनाइने कृषि औजार
मैले हलो जोतिरहेको खेत उनको मात्रै हक लाग्दैन।