सामग्रीमा जानुहोस्

हरियाली

Wiktionaryबाट
हरियाली

नाम

हरियो भएको दृश्य; हरियो परियो प्रशस्त देखिने वातावरण

१. पृथ्वी धानको हरियालीले ढाकिएकी थिइन्।

२. केराउको खेती हुनाले वातावरणमा हरियाली छाएको छ।

  1. अंग्रेजी: Greenery