हतियारधारी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]हातहतियार लिने अथवा लिएका
उदाहरण
[सम्पादन गर्नुहोस्]१. परीक्षाको बेला सुरक्षास्थिति मजबुत पार्न सरकारले देशव्यापी रूपमा परीक्षा केन्द्रहरूमा १० हजार हतियारधारी सुरक्षाकर्मी परिचालन गर्दैछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Gunmen