स्वीकृति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स्वीकार गर्ने काम; सहमती
उदाहरण
[सम्पादन गर्नुहोस्]१. जनताले खोलेका र प्रस्तावित विद्यालयहरुलाई स्वीकृति र सहयोग गर्ने छ।
२. यसपटक आगन्तुकले टाउको हल्लाएर मौन स्वीकृति दियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Permission