स्वायत्तता
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
असङ्खेय नाम
अर्थ[सम्पादन]
स्वायत्त भएको अवस्था; अरुको हस्तक्षेप नभएको स्थिति
उदाहरण[सम्पादन]
१. वाग्लेले सरकारी सञ्चारमाध्यमलाई लोकतान्त्रिक बनाउन स्वायत्तताको आवश्यकता औँल्याउनुभयो।
२. स्वायत्तता प्राप्त हुने वा नहुने भन्ने कुरा सम्बन्धित स्थानीय निकायको क्षमतामा भर पर्दछ।
अनुवाद[सम्पादन]
- अंग्रेजी: Sovereign