स्वस्फूर्त
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]मनमा आफैँ उत्पन्न हुने; सहज रूपमा आउने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यो स्वस्फूर्त अभिव्यक्तिबाट पाण्डेको प्रयास सफल भएको प्रस्ट हुन्छ।
२. म स्वस्फूर्त बाँच्न कहिलै पाइनँ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: