स्वच्छन्द
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कसैको अधीनमा नचल्ने वा नरहने; आफूखुशी; स्वतन्त्र
उदाहरण
[सम्पादन गर्नुहोस्]१. तिनीहरू साह्रै नै स्वच्छन्द हुन्छन्।
२. स्वच्छन्द चिन्तनको पक्ष अत्यन्त दुर्बल छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: